जन सरोकार

जनप्रतिनिधिले गरे बालिका बलात्कार

जनताको सेवाका लागि जनताबाट चुनिएका व्यक्ति एक जनप्रतिनिधिलाई बालिकालाई करणी गरेको आरोपमा पक्राउ गरिएको छ ।

समाचार अनुार रोल्पाको त्रिवेणी गाउँपालिका–६ का वडा सदस्य ३५ वर्षीय मोहन केसी बालिकालाई करणी गरेको आरोपमा पक्राउ परेका हुन् ।

गत जेठ ३० गते केसीले बालिकालाई जबर्जस्ती करणी गरेको उजुरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

केसीलाई पक्राउ गरी रोल्पा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.