गण्डकीप्रदेश

गण्डकीका मुख्यमन्त्री पोखरेललाई मिल्यो विश्वासको मत

गण्डकीका मुख्यमन्त्री पोखरेललाई मिल्यो विश्वासको मतको मत प्राप्त गर्नुभएको छ । शुक्रबार प्रदेशसभामा उहाँले आफूलाई प्रदेशसभाको विश्वास छ भनीको प्रस्ताव बहुमतबाट पारित भएको हो ।

५८ सांसदले मतदान गरेकामा प्रदेशसभामा नेकपा एमालेका २७ सांसदले भने विपक्षमा मतदान गरेका थिए । पोखरेललाई नेपाली कांग्रेस संसदीय दलका नेता पोखरेल माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी र स्वतन्त्र सांसद दीपक मनाङेको समर्थन रहेको थियो ।

५९ सदस्यीय प्रदेशसभामा विश्वासको मत पाउन ३० मत आवश्यक पर्छ । प्रदेशसभामा विपक्षी दल एमालेको २७, नेपाली कांग्रेसको १५, माओवादी केन्द्रको सभामुखसहित १२, राष्ट्रिय जनमोर्चाको २, जनता समाजवादी पार्टीको २ सांसद छन् भने एक जना स्वतन्त्र सांसद छन् । राष्ट्रिय जनमोर्चाबाट निर्वाचित भएका सांसद कृष्ण थापालाई भने पदमुक्त थिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.