जल/वातावरण

२४ घण्टामा थप ४ सय २६ जना संक्रमित : संख्या पुग्यो ८ हजार २ सय ७४

नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसंगै शुक्रबार साँझसम्म कुल संक्रमितको संख्या ८ हजार २ सय ७४ पुगेको छ ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ४ सय २६ संक्रमित थपिएका छन् भने २ सय १६ जना कोरोनामुक्त भएका छन् । जसमा महिला ९ जना र पुरुष २०७ जना छन् ।

मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार हालसम्म १ हजार ४ सय २ जना कोरोनामुक्त भई विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यस्तै हालसम्म २२ जना मृतकमा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.