जन सरोकार

स्कटुरको ठक्करबाट पैदलयात्रीको मृत्यु

सुनसरी, धरान उपमहानगरपालिका-१७ रेल्वेस्थित सडकमा प्र.१-०२-०५ प ८७५३ नम्बरको स्कुटरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ३९ वर्षीया रत्न कुमारी राईको मृत्यु भएको छ ।

स्कुटरले सोमबार राति ठक्कर दिँदा गम्भीर घाइते भएकी उनको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरानमा मंगलबार दिँउसो उपचारको क्रममा मृत्यु भएको हो । तत्काल फरार रहेका स्कुटर चालकलाई प्रहरीले खोजी गरी नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले
आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.