फोटो फिचर
गुडुन्जेलसम्म भाँडो, विग्रिएपछि ठाडो
आम जनताको सुविधाका लागि प्राप्त सहयोगको कसरी वेवास्ता भैरहेको छ भन्ने दृष्टान्त वीर अस्पतालमा फालिएको यो एम्बुलेन्सले देखाउँछ । गैरआवासीय नेपाली संघ (एनआरएनए) नेपाली दूताबास, जापानले सहयोग स्वरुप उपलब्ध गराएको एम्बुलेन्स विग्रिएपछि मर्मत गरेर चलाउनुको साटो कवाडीमा फालिएको छ । तस्वीर : शरद शेरचन

प्रतिक्रिया राख्नुहोस्