जन सरोकारस्वास्थ्य

काठमाडौंमा १४ जनामा हैजा देखियो

काठमाडौँ उपत्यकामा १४ जनामा हैजा देखिएको छ । यतिबेला हैजाका दुई बिरामीको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य छ ।

गृह मन्त्रालयमा आज आयोजित मौसम पूर्वतयारी तथा प्रतिकार्य बैठकमा इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले सो कुराको जानकारी दिनुभएको हो ।

उहाँले हैजा देखिएको अन्य भने उपचारपश्चात् घरफर्कनु भएको र हैजाका पहिलो बिरामीको अवस्था अत्यन्त जटिल देखिएपछि आइसियूमा राखेर उपचार गरिएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button