फोटो फिचर

जल यात्रा कि स्थल यात्रा ?

गोकर्णेश्वर नगरपालिका वडा नं ९, आरुबारीमा सडकमा जमेको पानीको दह । मेलम्ची खानेपानी आयोजनाको पानीपोखरी निर्माण भएको स्थल अघिको यो सडक वर्षौँदेखि जीर्ण छ । सडक कालोपत्रका लागि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले ग्राभेल बिच्छ्याए पनि काम पूरा नहुँदा सवारी र यात्रुले सास्ती भोग्नु भएको छ । तस्बिर- पूर्णप्रसाद मिश्र/रासस

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.