एन आर एन न्युजजापान

एनआरएनए जापानको उपाध्यक्षमा टीकाराम कँडेलको उम्मेदवारी घोषणा

गैरआवासीय नेपाली संघ एनआरएनए जापानको आगामी कार्यकालका लागि ओशाकाबाट टीकाराम कँडेलले उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

कान्साई क्षेत्रीय समितिका पूर्व संयोजक रहेर काम गरिसकेका कँडेल बिहुँकोट समाज जापानमा समेत आवद्ध भई सामाजिक कार्यमा सकृय छन् ।

रेष्टुरेन्ट व्यवसायमा संलग्न कँडेलले आगामी कार्यकालमा संस्थाको आर्थिक पारदर्शिता सहित सामाजिक कार्यमा सवैको मन जित्ने आधार बनाउने दावी गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button