जन सरोकार

जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ

मुस्ताङ, घरपझोङ गाउँपालिका-४ जोमसोम बस्ने ६३ वर्षीय टिक बहादुर श्रीसको शर्मिला होटेलमा जुवातास खेलिरहेको अवस्थामा टिक बहादुर समेत आठ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

जुवातास

जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ९९ हजार ९० रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.