फोटो फिचर

भृकुटीमण्डमा भएको आगलागीस्थलमा पुगे मेयर बालेन साह (तस्वीरहरुसहित)

काठमाडौंको भृकुटीमण्डपमा बुधबार आगलागी भएको छ । आगलागी नियन्त्रण लिन भएका काम कारबाहीबारे जानकारी लिन काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साह घटनास्थलमा पुग्नुभएको छ ।

यतिबेला आगलागी नियन्त्रणमा आएको छ । ह्वील चेयरको गोदाममा आगलागी काठमाडौं र ललितपुरका दमकल, सुरक्षाकर्मी र स्थानीयबासीको अथक प्रयासमा नियन्त्रणमा लिएका हुन् ।

 

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.