एन आर एन न्युजजापान

एनआरएनए जापान केन्द्रीय सदस्यमा लक्ष्मी केसी महर्जनको उम्मेदवारी

गैरआवासीय नेपाली संघ एनआरएनए जापान चिवा क्षेत्रीय समितिकी निवर्तमान उपसंयोजक लक्ष्मी केसी महर्जनले केन्द्रीय सदस्य खुल्ला पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ ।

क्षेत्रीय समितिमा रहँदा युवा तथा प्रवासी नेपालीहरुका लागि विभिन्न तहमा जनचेतनामुलक कार्यक्रमको संयोजन गरी चर्चा कमाउनु भएकी केसीले केन्द्रीय समितिमा रहेर काम देखाउने दावी गर्नु भएको छ ।

निनर्वाचन कार्यतालिका अनुसार भोली बिहिबार आँकाक्षी उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराउने कार्यतालिका रहेको छ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.