फोटो फिचर
विश्वासको मत प्राप्त गरेपछि (फोटो फिचर)
नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबारा राति संसदमा विश्वासको मत प्राप्त गर्नुभयो । उहाँको पक्षमा १६५ सांसदले मत दिएर भारी बहुमतका साथ सरकार संचालनको मतादेश दिए ।

विश्वासको मत प्राप्त गरेपछिका दृश्यहरु-
प्रतिक्रिया राख्नुहोस्