फोटो फिचर
डुबानमा शिखर टोल
लगातारको वर्षाले धनगढी उपमहानगरपालिका– २ स्थित शिखर टोलमा डुबानमा परेको घर । वर्षातको पानी निकासको व्यवस्थापनमा भएको कमजोरीका कारण प्रत्येक वर्ष धनगढी आसपासका अधिकांश क्षेत्रहरु डुबानमा पर्ने भएकोले यहाँका स्थानीय समस्यामा पर्ने गरेका छन् । तस्वीर- तिलकराज ओझा, रासस

प्रतिक्रिया राख्नुहोस्