समाचार
भीम रावलको राजीनामा फिर्ता
नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सांसद पदबाट दिएको राजीनामा पत्र फिर्ता लिनुभएको छ । उहाँ अछाम क्षेत्र नम्बर १ बाट निर्वाचित नेता हुनुहुन्छ ।

यही साउन ३ गते प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई विश्वासको मत दिने केही समयअघि मात्र राजीनामा दिनुभएका रावलले शुक्रबार बिहान सभामुख अग्नि सापकोटालाई भेटेर राजीनामा फिर्ता लिनुभएको हो ।
प्रतिक्रिया राख्नुहोस्