राजनीति

मास्क अनिवार्य लगाउन सांसदहरुलाई सभामुखको आग्रह

मुलुकमा केही दिनयता कोरोना भाइरसको नयाँ भेरियन्टको संक्रमण फैलिएको र यो दैनिक रुपमा बढ्दै गएपछि आवश्यक शतर्कता अपनाउन सरकारले आव्हान गरिरहेको छ ।

यसबीचमा सभामुख अग्निप्रसाद सापकोटाले सांसद, कर्मचारी तथा सदनमा भाग लिन आउने सबैले अनिवार्य मास्क लगाउन आग्रह गर्नुभएको छ ।

सभामुख सापकोटाले आफूले मास्क लगाएर बैठकमा उपस्थित हुँदै कोभिड १९ को पुनः जोखिम बढेकाले आवश्यक सतर्कता अपनाउन मास्क लगाउन आग्रह गरेपछि बैठकमा सांसदहरुले मास्क लगाउनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.