फोटो फिचर
वर्षाले पुल बगाएपछि…
निरन्तरको वर्षातको कारण बुधबार राति भासिएको नुवाकोटको बट्टार र विदुर जोड्ने ब्यारेक खोल्सामा ह्युम पाइप राखेर बनाइएको पुल ।

उक्त पुलमा क्षति पुगेसँगै सहज किसिमको बैकल्पिक सडक नहुँदा नुवाकोट र रसुवाको मूल सडकमा अहिले आकस्मिक यातायातका सवारीसाधनसमेत अवरुद्ध भएको छ । तस्वीर – रामहरि न्यौपाने/रासस
प्रतिक्रिया राख्नुहोस्