फोटो फिचर

भगवान शिवले सबै भक्तजनको कल्याण गरुन् (तस्वीरहरु)

कोरोना महामारीको भय पन्छाएर साउन महिनामा देशभरका शिवालयहरुमा भक्तजनहरु पुग्ने गरेका छन् । सामाजिक दूरीका साथ स्वास्थ्य सुरक्षा मापदण्डको ख्याल नगरी भीडभाड गर्दा जोखिम बढेको भए पनि भगवानप्रतिको आस्था र विश्वास कसै गरी डग्मगाउँदैन ।

हुन त आत्मविश्वासका साथ गरिएको कामबाट अबरोध हुँदैन भन्ने मान्यता रहेकाले पनि महामारीका बीचमा भगवानको पूजा आराधना आत्मसन्तुष्टिको महत्वपूर्ण पाटो पनि हो ।

सोमबार काभ्रेपलाञ्चोकको पनौती नगरपालिका– ५ स्थित धनेश्वर महादेव मन्दिर परिसरमा पूजाआराधना गर्दै भक्तजन । कतिपयले मास्क लगाएका छैनन् भने सामाजिक दूरी पालना त टाढाकै विषय भयो । तस्बिरः पेमा लामा/रासस

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button