फोटो फिचर

प्रकृतिको अनौठो लीला

प्रकृतिको लीला अनौठो हुन्छ, मान्छेले कल्पना नगरेको र जति प्रयास गरे पनि नसक्ने काम प्रकृतिले सहज बनाइदिएको हुन्छ । तुलसीपुर उपमहानगरपालिका– १४ स्थित ड्वाङपुरमा प्राकृतिक धरोहरका रुपमा रहेको हात्तीढुङ्गा । तस्वीर- रञ्जिता अधिकारी/रासस

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.