एउटा ट्विट गर्दा चौतीस वर्षको जेल सजाय

संसारमा यस्ता पनि देश छन्, जहाँ सूचना प्रविधिको प्रयोग गर्नु पनि घातक अपराध मानिन्छ । यस्तै भएको छ साउदी अरेबियाकी एकजना विद्यावारिधीका विद्यार्थीलाई ट्विट गरेको आरोपमा चौँतीस वर्षको जेल सजाय सुनाएको छ । साउदीको एक अदालतले बेलायतको लिड्स विश्वविद्यालयमा विद्यावारिधीको अनुसन्धानमा जुटेकी सलमा अल–शेहाबलाई अफवाह फैलाउने र असन्तुष्टहरूलाई रिट्विट गरेको आरोपमा ३४ वर्षको जेल सजाय … Continue reading एउटा ट्विट गर्दा चौतीस वर्षको जेल सजाय