भोटेकोशी बाढी : सीमापार क्षेत्रमा विशाल ताल बनेको चीनद्वारा जानकारी

नेपाल–चीन सीमावर्ती क्षेत्रको भोटेकोशी नदीमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भइरहेका बेला चीनको जलस्रोत मन्त्रालयले छोचेन खोला र पुरेपु त्साङ्पो नदीको संगम क्षेत्रमा ठूलो ताल (ब्यारियर लेक) बनेको जनाएको छ। यी दुवै नदी त्रिशूली नदी प्रणालीका माथिल्ला सहायक नदी हुन्। एआई सिर्जित नमूना चित्र तिब्बतबाट बग्दै नेपाल प्रवेश गरेपछि रसुवागढी नजिक भोटेकोशी–त्रिशूली … Continue reading भोटेकोशी बाढी : सीमापार क्षेत्रमा विशाल ताल बनेको चीनद्वारा जानकारी