भोटेकोशी विपत्तिको पाठ : नेपाल–चीनबीच स्थायी ‘हिमाली जलवायु संयन्त्र’ आवश्यक

यही भदौ १० गते बुधबार विहान रसुवास्थित नेपाल–चीन सीमावर्ती क्षेत्रमा भोटेकोशी–त्रिशूली नदी प्रणालीमा आएको विनाशकारी बाढीले हिमालय क्षेत्रमा जलवायु परिवर्तनका कारण बढ्दै गएको नयाँ प्रकारको विपद् जोखिमलाई फेरि एकपटक उजागर गरेको छ। तिब्बतको ग्यिरोङ क्षेत्रमा पहिरोले नदी थुनिएर बनेको प्राकृतिक अवरोध ताल (ब्यारियर लेक) फुट्दा उत्पन्न बाढीले नेपालको तल्लो तटीय क्षेत्रमा ठूलो जनधनको क्षति पुर्‍याएको … Continue reading भोटेकोशी विपत्तिको पाठ : नेपाल–चीनबीच स्थायी ‘हिमाली जलवायु संयन्त्र’ आवश्यक