फोटो फिचर
सुन पाइन्छ भनेर सुनदह भनिएको होला
रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका ३ स्थित समुद्री सतहदेखि चार हजार चार सय ३५ मिटर उचाइमा अवस्थित सुनदह । ढोरपाटन सिकार आरक्षभित्र पर्ने या दहमा सुन पाइन्छ वा पाइँदैन थाहा नभए पनि नामको विशेष महत्व पक्कै छ । तस्बिर- कुलदीप न्यौपाने/रासस
प्रतिक्रिया राख्नुहोस्