जापान

नागोयामा एक नेपालीको कोरोना संक्रमणबाट मृत्यु

नागोयामा परिवारसंग बस्दैआएकी बाग्लुङ गल्कोट नगरपालिका पाण्डवखानी स्थायी निवासी यमकुमारी पुनको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

पारिवारिक श्रोतका अनुसार पुनलाई केही समययता कोरोना संक्रमण भएको थियो । तर, उनको निधन भने हृदयघातका कारण भएको हुनसक्ने अनुमान गरिएको छ ।

कुक भिसामा रहेका श्रीमानसंग बस्दै आएकी पुनका तीन जना छोराछोरी रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button