राजनीति

सचिवालयका कर्मचारीमा कोरोना संक्रमण भएपछि सभापति देउवा आइसोलेसनमा

देउवाका आलोचक नेताको साझा बैठक

देउवाका आलोचक नेताको साझा बैठक

पूर्व प्रधानमन्त्री तथा नेपाली कांगेसका सभापति शरबहादुर देउवाको निजी सचिवालयमा कार्यरत एक जनामा कोरोना पुष्टि भएपछि उहाँ होम आइसोलेसनमा बस्नुभएको छ । देउवा आइसोलेसनमा बसेसंगै बिहिबारका लागि तय भएको सत्तारुढ र प्रतिपक्षी दललको बैठक स्थगित भएको छ ।

सभपाति देउवाका स्वकीय सचिव भानु देउवाले दिएको जानकारी अनुसार शुक्रबार स्वाब परीक्षण गरिने छ भने ती संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेका सचिवालयमा कार्यरत अन्य चार जनाको रिपोर्ट भने नेगेटिभ आएको छ । सभापति देउवाको

देउवा होम आइसोलेसनमा बसेसँगै बिहीबारका लागि तय भएको सत्तारुढ र प्रमुख प्रतिपक्ष दलबीचको छलफल पनि स्थगित भएको र देउवाको कोरोना परीक्षणको रिपोर्ट आएपछि मात्र बैठक बस्ने छ ।

सम्बन्धित खबर

Back to top button