राजनीति
सचिवालयका कर्मचारीमा कोरोना संक्रमण भएपछि सभापति देउवा आइसोलेसनमा

पूर्व प्रधानमन्त्री तथा नेपाली कांगेसका सभापति शरबहादुर देउवाको निजी सचिवालयमा कार्यरत एक जनामा कोरोना पुष्टि भएपछि उहाँ होम आइसोलेसनमा बस्नुभएको छ । देउवा आइसोलेसनमा बसेसंगै बिहिबारका लागि तय भएको सत्तारुढ र प्रतिपक्षी दललको बैठक स्थगित भएको छ ।
सभपाति देउवाका स्वकीय सचिव भानु देउवाले दिएको जानकारी अनुसार शुक्रबार स्वाब परीक्षण गरिने छ भने ती संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेका सचिवालयमा कार्यरत अन्य चार जनाको रिपोर्ट भने नेगेटिभ आएको छ । सभापति देउवाको
देउवा होम आइसोलेसनमा बसेसँगै बिहीबारका लागि तय भएको सत्तारुढ र प्रमुख प्रतिपक्ष दलबीचको छलफल पनि स्थगित भएको र देउवाको कोरोना परीक्षणको रिपोर्ट आएपछि मात्र बैठक बस्ने छ ।
प्रतिक्रिया राख्नुहोस्