राजनीति

प्रधानमन्त्री देउवाद्वारा मोदीलाई शुभकामना

प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई शुभकामना व्यक्त गर्नुभएका छ । प्रधानमन्त्री देउवाले आज सामाजिक सञ्जाल ट्वीटमार्फत सो शुभकामना दिनुभएको हो ।

प्रधानमन्त्री देउवाले आफ्ना भारतीय समकक्षी मोदीको ७१औँ जन्मोत्सवका अवसरमा सुस्वाथ्य र सफलताको शुभकामना दिनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button