फोटो फिचर
खुलेको आकाश मनमोहक हिमाली दृश्य
मौसम खुलेसंगै पोखराको आकाश सफा भएको छ । वर्खा सकिएसँगै खुलेका हिमालले पर्यटकलाई लोभ्याउने गरेको छ । पोखराबाट आइतबार बिहान देखिएको सुन्दर अन्नपूर्ण हिमशृङ्खला । तस्वीर कृष्ण दवाडी/रासस

प्रतिक्रिया राख्नुहोस्