जन सरोकार

टीकाको उत्तम साइत विहान ११ः५१ बजे- नेपाल बाहिर कुन देशमा कतिबजे (सूचीसहित)

यस वर्ष विजया दशमीको साइत असोज १९ गते बुधबार बिहान ११ः५१ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

समितिका अनुसार बुधबार बिहान १०ः३४ बजे देवी विसर्जन गरी ११ः५१ बजेको साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिन्छ ।

यसै गरी बिहान ७ः३५ बजे तुलजा भवानी यात्राको साइत छ । तुलजा भवानीलाई स्थिरासनमा राख्ने साइत भने ८ः४७ बजे रहेको समितिले जनाएको छ । खड्गयात्रा पनि यसै दिन परेको छ ।

यसैगरी पञ्चाङ्ग निर्णायक विकास समितिले नेपाल बाहिरका मुलुकको समय अनुसार टीकाको उत्तम साइत निर्धारण गरेको छ । जो यस प्रकार छ-

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.