राजनीति

नेपाल मानवअधिकार परिषदको सदस्यमा निर्वाचित : पायो १ सय ५० भोट

सन् २०१८ देखि संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषदको सदस्य रहेको नेपाल सो पदमा पुनः निर्वाचित भएको छ । मंगलबार राति राष्ट्र संघ मुख्यालयमा भएको मतदानमा नेपाल निर्वाचित भएको हो ।

मतदानमा मतदानमा नेपालले १५० भोट प्राप्त गरेको थियो । अब सन् २०२३ सम्म नेपाल यसको सदस्य रहने छ ।

नेपालसहित एसियाबाट चीन, पाकिस्तान र उजबेकिस्तान निर्वाचित भएका छन् । परिषदमा कुनै एक देश दुई पटकसम्म निर्वाचित हुने व्यवस्था छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.