फोटो फिचर
‘न्हूँदया भिन्तुना’ को अवसरमा टाकटुके नाच्दै युवा
नेवार समुदायको नयाँ वर्ष नेपाल संवत् ११४६ ‘न्हूँदया भिन्तुना’ को अवसरमा लमजुङका नेवार समुदायद्वारा बुधबार बिहान बेँसीसहर बजारमा आयोजित र्यालीमा टाकटुके नाच्दै युवा । तस्बिर जनक श्रेष्ठ/रासस





प्रतिक्रिया राख्नुहोस्