शाही घराना त्याग्नुअघि महासम्राटसंग राजकुमारी माकोको विदाइ भेट, आज विवाह

जापानको शाही घरानाबाट सामान्य नागरिकसंग विवाह गरी आम नागरिकको जीवन बिताउने तयारीमा रहनुभएकी राजकुमारी माकोले सोमबार महासम्राट अकिहितोसंग भेटघाट गर्नुभएको छ । विवाहको एकदिन अघि उहाँले महासम्राट आकिहितो र महासम्राज्ञी मिचिकोसंग विदाई भेट गर्नुभएको हो । राजकुमारी माकोले आफ्नो विश्वविद्यालयका सहपाठी प्रेमी कोमुरो केइसंग विवाह गर्नलाग्नुभएको हो । जापानको राजपरिवार इम्पेरियल हाउसहोल्ड एजेन्सीले अक्टोबर २६ … Continue reading शाही घराना त्याग्नुअघि महासम्राटसंग राजकुमारी माकोको विदाइ भेट, आज विवाह