फोटो फिचर
स्कटल्याण्डमा भोजपत्रको बिरुवारोपण गर्दै प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेरबहादुर देउवा स्कटल्याण्डको इडेनबर्गस्थित रोयल बोटानीकल गार्डेनमा रहेको नेपाली बगैँचामा बुधबार भोजपत्रको बिरुवा वृक्षरोपण गर्दै । तस्बिर भिष्मराज ओझा, रासस

प्रतिक्रिया राख्नुहोस्