विश्व समाचार

पराजयको नजिक पुगेपछि ट्रम्पद्वारा जर्जियाको मत गणना रोक्न मुद्दा दायर

ट्रंप

ट्रंप

अमेरिकामा भएको ४६ औं राष्ट्रपतीय निर्वाचनमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प पराजयको नजिक पुगेपछि जर्जियाको मतगणना स्थगित गर्न उहाँका चुनाव अभियाकर्ता समूहको तर्फबाट मुद्दा दायर गरिएको छ । यसअघि ट्रम्पद्वारा दुई राज्यको मतगणना रोक्न माग गरिएको थियो ।

वामपन्थी झुकाव राख्ने अमेरिकाको जर्जियामा हुलाकबाट आएको २ लाख मत गणना गर्न रोक लगाउन माग गरिएको हो । डेकाल्ब, फुल्टन , फोर्सिथ र अन्य बामपन्थी झुकाउ राख्ने काउन्टिहरूको मतपत्र गणना गर्न नहुने भन्दै उजुर गरिएको हो ।

रिपब्लिकनको मतदान कार्यकर्ताहरूले धाँधली भएको आरोप लगाएका छन । विन्सकन्सिन र अरिजोनामा पनि धाँधली भएको हल्ला फैलिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.