जन सरोकार

उपचारमा आर्थिक अभावपछि साङ्लोले बाँधेर राखियो युवकलाई

आर्थिक अभावमा मानसिक रोगकाे उपचार गर्न नसकिएपछि एक युवकलाई विगत ७ महिनादेखि साङ्लोले बाँधेर राखिएको छ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका—४ इखावुका १९ वर्षीय एक युवकलाई सात महिनादेखि साङलोले बाँधेर राखिएको छ ।

मानसिक समस्याका कारण घर छोडेर हिँड्न थालेपछि १९ वर्षीय सरोज लिम्बूलाई घरमै बाँधेर राख्नुपरेको हो । उपचारका लागि आर्थिक आभव भएकाले समयमै उपचार हुन नसकेको पारिवारिक स्रोतले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.