फोटो फिचर
एक सय वर्षीया शाही
जुम्लाको तिला गाउँपालिका ४ साँपुल्ली गाउँकि ज्येष्ठ महिला एक सय वर्षिया कालु शाही । टाउकोलाई सँधै रातो कपडाले ढाक्ने शाहीले ५० वर्षदेखि एकल महिलाको रुपमा जीवन बिताउँदै आउनुभएको छ । तस्वीरः शुरबहादुर सिंह

प्रतिक्रिया राख्नुहोस्