घरभेटी हुनुको फाइदा- सात वर्ष बित्दा पनि बनाउनु पर्दैन सडक

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको घरभेटी शारदाप्रसाद अधिकारीको निर्माणा कम्पनीले ठेक्का लिएर निर्माण सुरु भएको सातवर्ष वितिसक्दा पनि पर्यटकीय क्षेत्र नगरकोटको सडक अझै अलपत्र छ । उकालो सडकमा जतासुकै छरिएको निर्माण सामग्रीले गर्दा एकातिर पर्यटक र स्थानीयवासी सबैलाई आवतजावत गर्न समस्या भइरहेको छ । भक्तपुरको कमलविनायकदेखि नगरकोटसम्मको सडक आर्थिक वर्ष २०७०/७१ मा सुरु भएकामा अझै सम्पन्न … Continue reading घरभेटी हुनुको फाइदा- सात वर्ष बित्दा पनि बनाउनु पर्दैन सडक