फोटो फिचर
गाजामा मानवीय संकट (तस्वीरहरु)
गत अक्टोबर ७ मा प्यालेस्टाइन लडाकु समूह हमासले दक्षिणी गाजा पट्टी शहरमा गरेको आक्रमणपछि त्यहाँ हजारौं विस्थापित भएका छन् । अहिलेसम्म गाजामा १३ हजारभन्दा बढीको मृत्यु भैसकेको छ ।

इजरायले गाजालाई नष्ट गरिछाडने अडान सहित आक्रमण तीब्र पारेपछि गाजामा चरम मानवीय संकट उत्पन्न भएको छ । मानिसहरु खाद्यान्नका लागि संघर्ष गरिरहेका छन् ।
तस्वीरहरु- सिन्ह्वा न्यूज एजेन्सी
प्रतिक्रिया राख्नुहोस्