फोटो फिचर

चुनाव पर्यवेक्षण गर्दै जापानी राज्यमन्त्री

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको पर्ववेक्षण गर्न जापानका विदेश मामिलासम्बन्धी राज्यमन्त्री शुन्सुके ताकेई काठमाडौँ आउनुभएको छ ।

निर्वाचन पर्यवेक्षणका क्रममा राज्यमन्त्री शुन्सुके हनुमानढोकास्थित मतदानस्थलमा मतदान प्रक्रियाबारे जानकारी लिँदै । पर्यवेक्षणमा नेपालस्थित जापानी राजदूत एवं अन्य अधिकारीहरु सहभागी हुनुहुन्थ्यो । तस्बिर- किरणराज बिष्ट/रासस

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.