आम निर्वाचन २०७९

कञ्चनपुर १ मा बिना मगर आधाभन्दा बढी मतले पछाडि

प्रतिनिधिसभा कञ्चनपुर क्षेत्र नं. १ मा पूर्व मन्त्री बिना मगर आफ्ना प्रतिस्पर्धी उम्मेदवारभन्दा आधाभन्दा बढी मतले पछिाडि पर्नुभएको छ ।

बिना मगर

सत्ता गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका नेता तथा अध्यक्ष प्रचण्डकी बुहारी बिनालाई नेकपा एमालेका तारा लामा तामाङले पछि पारिरहनुभएको छ ।

पछिल्लो मतपरिणाम अनुसार तारा लामा तामाङले ४ हजार ४ सय ६४ मत र बिनाले २ हजार ७४ मत प्राप्त गर्नुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.