आम निर्वाचन २०७९

सत्ता गठबन्धनले जिताउन सकेन घनश्यामलाई

नेकपा एमालेले टिकट नदिएपछि पार्टी छाडेर सत्ता गठबन्धनको समर्थनमा रुपन्देही १ बाट स्वतन्त्र उम्मेदवारी दिनुभएका घनश्याम भुसाल पराजित हुनुभएको छ ।

उहाँलाई नेकपा एमालेका केन्द्रीय सचिव छविलाल विश्वकर्माले ३ हजार ५ सय ६४ मतान्तरले पराजित गर्नुभएको हो । विश्वकर्माले २४ हजार ८ सय ७२ र भूसालले २१ हजार ३ सय ०८ मत प्राप्त गर्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.