बेलायतद्वारा ६ मुलुकसँगको उडान सेवा बन्द, अष्ट्रेलिया प्रवेशमा फेरि कडाइ
बेलायतले कोरोनाभाइरसको नयाँ संस्करण पत्ता लागेको समाचार सार्वजनिक भएसँगै विभिन्न छ मुलुकसँगको हवाइ सेवा बन्द गरेको छ । यही शुक्रवार मध्याह्न १२ बजेदेखि ती देशहरूलाई खतरापूर्ण मुलुकको सूचीमा राखेर ती आवत जावत बन्द गर्ने निर्णय गरिएको बेलायतका स्वास्थ्यमन्त्री शाजिद जावेदले जानकारी दिनुभयो । ओमिक्रोन नाम दिइएको नयाँ संस्करणको कोरोना भाइरस भेटिएको पुष्टि भएका र भेटिन … Continue reading बेलायतद्वारा ६ मुलुकसँगको उडान सेवा बन्द, अष्ट्रेलिया प्रवेशमा फेरि कडाइ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed