फोटो फिचर

जब साँझ पर्दै जान्छ हिमालका चुचुरा सुनझैं टल्कन्छन्

साँझ पर्दै जाँदा सूर्यको किरणले हिमालको चुचुरा सुनझैं टल्कन्छन् थाल्दछन् । तस्वीरमा पर्वतको रुग्दीबाट साँझपख देखिएका माछापुच्छ्र्रे अन्नपूर्णलगायतका हिमशृङखला । कुश्मा बजार आसपासका गाउँहरू अँध्यारो बन्दै गर्दा माथिका हिमालहरूमा अस्ताउँदो सूर्य किरण पोखिन्छ र सुनौलो बनेर मनमोहक तुल्याउने गर्छ । तस्बिर सुमनजङ्ग थापा/रासस

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.