जन सरोकार

मामाघर आएकी बालिकाको पोखरीमा डुबेर मृत्यु

खोटाङ, बराहपोखरी गाउँपालिका-६ बस्ने बिरधन राईकी २ वर्ष ६ महिनाकी छोरी आरिमा राईको साकेला गाउँपालिका-२ रतन्छास्थित माछापोखरीमा डुबेर आइतबार दिउँसो मृत्यु भएको छ ।

बालिका मृत फेला

आमासँगै उक्त ठाउँस्थित मामाघर आएकोमा खेल्ने क्रममा पोखरीमा डुबेर अशक्त भएकी उनको उद्दार गरी साकेला आधारभूत अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनसुन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.