जन सरोकार

बसको ठक्करबाट साइकलयात्रीको मृत्यु

कपिलवस्तु, वाणगंगा नगरपालिका-१ बुङचीस्थित सडकमा ना.८ ख ८७६५ नम्बरको बसको ठक्करबाट साइकलयात्री सोही नगरपालिका-८ बस्ने १८ वर्षीया श्रृष्टी विसिको मंगलबार बिहान मृत्यु भएको छ ।

सवारी दुर्घटना

ठक्करबाट गम्भीर घाइते भएकी उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । साथै ठककरबाट घाइते भएकी साइकलमा सवार अन्य १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीले बस चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.