फोटो फिचर
हुम्लामा खाद्यान्न ढुवानी गर्दै हेलिकप्टर
हुम्लाको नाम्खा गाउँपालिकाको वडा नं ६ लिमीमा खाद्यान्न अभाव भएपछि स्थानीयका लागि खाद्यान्न ढुवानी गर्दै नेपाली सेनाको हेलिकप्टर । सोमबार मात्रै ७८ क्वीन्टल खाद्यान्न लिमी पुगेको छ । तस्वीर दाने बोहरा, रासस

प्रतिक्रिया राख्नुहोस्