फोटो फिचर

उपचार गर्न बोकेर अस्पताल लाँदै

यातायात सुविधा नहुँदा आमा बिरामी भएपछि छायानाथ रारा नगरपालिका–५ बाट उपचारका लागि सदरमुकाम गमगढीस्थित जिल्ला अस्पताल बोकेर ल्याउँदै राजु विक । यहाँ अधिकांश बिरामी यसरी नै बोकेर अस्पतालसम्म ल्याउने गरिन्छ । तस्बिरः रामदेवी खड्का/रासस

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.