फोटो फिचर

चरणमा चरिरहेको घोडा

मुस्ताङको घरपझोङ गाउँपालिका–३ स्याङ गाउँ नजिकैको भीरमा चरिरहेको घोडाहरु र पृष्ठभूमिमा देखिएको सेताम्मे हिमशृङ्खला । हिउँद सुरु भएसँगै घोडा, खच्चडलागायत अन्य पशुचौपाया घाँस खानको लागि यही सुक्खा भीरमा चर्ने गर्छन् । तस्बिरः सुशीलबाबु थकाली/रासस

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.