कर्पोरेट/पर्यटन

साहसिक यात्राका लागि नेपाल धर्तीकै उत्कृष्ट गन्तव्य (भिडियोसहित)

नेपाल विश्वभरका यात्रुहरुका लागि अद्भूत मुलुक हो । यहाँका सम्पदा, कला, संस्कृति, धर्म भौगोलिक विविधताले जो कोहीलाई आकर्षित गरिरहेको हुन्छ ।

प्राकृतिक सौन्दर्य, पौराणिक र विश्वसम्पदा स्थलहरु तथा सिमसार र जैविक विविधताका स्थलहरु पर्यटकलाई हरपल आकर्षित गर्ने क्षेत्र हुन् । त्यसै भएर नेपालको पर्यटकीय महत्वलाई विश्वका चर्चित संचार माध्यमहरुले निकै महत्वका साथ उल्लेख गरिरहेका छन् ।

नेपाल विश्वभरमै भ्रमणका लागि उत्कृष्ट गन्तव्य भएको भनेर विश्वचर्चित पत्रिकाहरुले सबैलाई प्रेरित गरिरहेका पनि छन् । विश्वमा साहसिक यात्रा गर्नेहरुले नेपाललाई धर्तीकै उत्कृष्ट साहसित गन्तव्यका रुपमा चित्रण गर्दै आफ्ना अनुभवहरु शेयर गर्ने गरिरहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.