जन सरोकारसंस्कृति

भरूवा बन्दुक सहित पक्राउ

संखुवासभा, मकालु गाउँपालिका-२ बुम्लिङ बस्ने ३० वर्षीय लाक्पा शेर्पालाई १ थान भरूवा बन्दुक र करिब ५० ग्राम बारूद सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

भरूवा बन्दुक

प्रहरी चौकी मकालुबाट खटिएको प्रहरीले लाक्पाको घरमा लुकाई छिपाई राखेको उक्त बन्दुक र बारूद फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.