फोटो फिचर
बन्दीपुरबाट देखिएको कुहिरो र हिमशृङ्खला
पर्यटकीय नगरी पहाडकी रानी तनहुँको बन्दीपुरसँगै कुहिरोले छोपिएको मर्स्याङ्दी उपत्यकामा पर्ने तनहुँ, लमजुङ र गोरखाका भूभागहरु र पृष्ठभूमिमा देखिएको अन्नपूर्ण, लमजु, मनासलु हिमचुली र बौद्ध हिमाललगायत हिमश्रृङ्खला । तस्बिरः सागर गिरी /रासस





प्रतिक्रिया राख्नुहोस्