फोटो फिचर

परम्परागत सीप गुन्द्रीको व्यापार

स्थानीय सीप र कच्चा पदार्थबाट बुनेका सामग्री ग्रामीण अर्थतन्त्रको एक आधारका रुपमा रहेका छन् । धनगढी उपमहानगरपालिका– ६ जालीगाउँका उद्यमी महिला आफुले बुनेका गुन्द्री बिक्रीका लागि बोकेर बजारतिर जाँदै । तस्बिरः मीन ठकुरी/रासस

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.